Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चिसापानीमा निशुःल्क दन्त तथा मुख परिक्षण हुदै

Milan Ghimire by Milan Ghimire
November 15, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, साहित्य
0
चिसापानीमा निशुःल्क दन्त तथा मुख परिक्षण हुदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कात्र्तिक, २९

रामेछापको मन्थली नगारपालिका वडा नं ८ चिसापानीमा आगामी कात्र्तिक ३० गते शनिबार दाँत तथा मुख परिक्षण सम्बन्धी एक दिने शिविर सञ्चालन हुने भएको छ । घिमिरे समाज नेपालको आयोजना र वडा नं ८ को समन्वयमा शिविर सञ्चान हुनेभएको सो वडाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिइको जानकारी अनुसार घिमिरे समाज नेपालको १३ औँ स्थापना दिवसको अवसरमा भिमेश्वर माध्यमीक विद्यालयमा शिविर गरि वडा वासीहरुमा निशुःल्क सेवा प्रदान गर्ने लागेको जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उम्मेदवार सुनुवारको दिगो विकास गर्र्ने लक्ष्य, सामाजिक विधिबाट भोट माग्ने

Next Post

रामेछापका कैदिहरुले स्थानीयको ज्यान बचाउदै : ५४ जनाले गरे रक्तदान

Next Post
रामेछापका कैदिहरुले स्थानीयको ज्यान बचाउदै : ५४ जनाले गरे रक्तदान

रामेछापका कैदिहरुले स्थानीयको ज्यान बचाउदै : ५४ जनाले गरे रक्तदान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.