Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशको विकाससगै,शान्ति सुरक्षा र जनता सुखी हुन आवश्यक : पर्ने न्यायधिश श्रेष्ठ

Milan Ghimire by Milan Ghimire
November 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
देशको विकाससगै,शान्ति सुरक्षा र जनता सुखी हुन आवश्यक : पर्ने न्यायधिश श्रेष्ठ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु, मंसिर ४,

सुखी नेपाली, समृद्ध नेपाल बनाउन देशको विकास सगै समाजमा शान्ति सुरक्षा र जनता सुखि हुन आवश्यक पर्ने जिल्ला न्यायधिश लालकाजी श्रेष्ठले बताउनु भएको छ । उहाँले व्यक्ति, समाज, राष्ट् र देश राम्रो बनाउन व्यक्ति स्वयमले आफनो ठाउँबाट निस्पक्ष तरिकाले काम गर्नु पर्ने बताउनु भयो ।


समुदायमा सरकारी वकिल र प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । राज्य भनेको शान्ति सुरक्षा कायम गर्न बनेको बताउदै संविधानले बनाएको नियम कानुन मान्य हुने बताउनु भयो । राज्यमा न्यायपालिका, कार्यपालिका र व्यस्थापिका भएको हुदाँ अपराध गर्ने व्यक्ति अपराधबाट भाग्न नहुने बताउनु भयो ।

बैज्ञानिक अनुसन्धान वस्तुनिष्ट अभियान प्राभवकारी प्रतिरक्षा हाम्रो प्रतिबद्धता भन्ने नारामा भएको कार्यक्रममा जिल्ला न्यायधिश श्रेष्ठले वकिल र प्रहरीको भुमिका उतिकै रहने भएकाले समाजमा शन्ति सुरक्षा व्यवस्थित बनाउन प्रहरी र जनता साथी बनु पर्ने तर्क गर्नुभयो । जनतालाई अधिकार संविधानले दिएको हुदाँ समाजमा नारी र पुरुषको उतिकै भुमिका रहने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा साहायक जिल्ला न्यायधिश वक्ता चुरामणि पराजुलीले समुदाय सरकारी वकिल कार्यक्रमको कार्यपत्र पेश गदै महान्यधिक्ताको काम कर्तव्य र अधिकार,सरकारी वकिल पीडीतको संरक्षक कसरी भयो, फौजदारी मुद्धामा खडा हुने कागजहरु , सरकारी वकिल अभियुक्तक मानव अधिकारको रक्षक लगायतको कार्यपत्र पेश गर्नु भएको थियो ।
यस्तै प्रहरी निरीक्षक आयुष प्रसाद जोसीले समुदाय प्रहरी साझेदारी कार्यक्रमको कार्यपत्र पेश गदै अनुसन्धानमा प्रहरीको भुमिका, प्रहरीको स्थापना किन भयो ? मुद्धा प्रक्रिया भनेको के हो ? अपराधिलाई कसरी प्रकाउ गर्ने , घटना मुचुल्का कसरी गर्ने कार्यपत्र पेश गर्दै दुर्घटना र आत्महत्याका घटना बढि भएको बताउनु भयो ।
वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, कानुनि सल्लाकार हुमनाथ पाण्डे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख वाहादुर पछाई, प्रहरी उपरीक्षक दीप शमशेर जवरा, प्रहरी नायव सुनिल मल्ल, वडा अध्यक्ष र प्रहरी को सहाभगितामा कार्यक्रम सम्पन्न भएको थियो ।
वाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन साहायक जिल्ला न्यायधिश वक्ता चुरामणि पराजुलीले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायशि लालकाजी श्रेष्टले वाणगंगा नगरपालिकाले आयोजना गरेको सात दिने मेलमिलाप कर्ता तालिमको मेलमिलाप कर्ताहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमका अध्यक्ष मेयर थारुले सपथ ग्रहण पछि मेलमिलाप कर्ताहरुले आ आफनो ठाउँबाट महत्वपूण भुमिका खेल्न आग्रह गर्नु भयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स (हेरौं फोटो र भिडियो)

Next Post

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

Next Post
नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...