Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स (हेरौं फोटो र भिडियो)

Milan Ghimire by Milan Ghimire
November 21, 2019
in जनता स्पेसल, टिभि, फिचर, मनोरञ्जन, समाचार
0
ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स (हेरौं फोटो र भिडियो)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२ मंसिर, काठमाडौँ

पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बेलाबखत रेष्टुरेन्ट, नाइट क्लब र बारमा देखिने गर्छन ।

लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा ज्ञानेन्द्र परिवारको जमघट बाक्लै रुपमा हुनेगर्छ । तर यसपटक उनी ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिन भ्याए ।

शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स ९एलओडी० पुगेर खानपिन मात्र गरेनन् उपस्थितहरुसँग ‘रातो र चन्द्र सूर्य’ गीतमा डान्स पनि गरे ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । उनले पनि नाचेर शुभेच्छुकहरुलाई मजा दिलाइन ।

कोमल बाहेक ज्ञानेन्द्र परिवारका अन्य सदस्य पनि क्लबमा पुगेका थिए । सयौं शुभेच्छुकहरुसँग उनीहरुले पनि मजा लिएका थिए । काठमाडौं बाहिर भएकाले पारस शाह भने त्यहाँ उपस्थित थिएनन् ।

पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।

रुदिक श्रेष्ठलगायतको टिमले संचालनमा ल्याएको नाइट क्लबमा तन्नेरीहरुको रोजाइमा पर्ने गरेको भए पनि शनिबार राती पूर्व राज परिवारका सदस्य र कलाकारहरु पुगेका थिए ।

साँझ १० बजे क्लब छिरेका शाह १ बजे बाहिरिएका थिए । शाह क्लबमा छिरेपछि शुभेच्छुकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा पनि लगाएका थिए ।


Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

Next Post

देशको विकाससगै,शान्ति सुरक्षा र जनता सुखी हुन आवश्यक : पर्ने न्यायधिश श्रेष्ठ

Next Post
देशको विकाससगै,शान्ति सुरक्षा र जनता सुखी हुन आवश्यक : पर्ने न्यायधिश श्रेष्ठ

देशको विकाससगै,शान्ति सुरक्षा र जनता सुखी हुन आवश्यक : पर्ने न्यायधिश श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...