Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गिरिजाको देश बानाउन योगदाको रामेछापमा चर्चा

Milan Ghimire by Milan Ghimire
November 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ५

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य भएको १३ वर्ष पूरा भएको सम्झनामा रामेछापको मन्थलीमा लोकतन्त्र शान्ति र विकासका लागि बृहत शान्ति सम्भौता भएको दिनको सम्झनामा परिचर्चा र कलम विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो सँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो । सोही दिनको सम्झनामा बिहिबार कार्यक्रम गरेको हो । दशक लामो द्वन्द्व अन्त्य गर्ने सहमति गर्दै तत्कालीन सरकार र विद्रोहीले शान्तिपूर्ण राजनीतिक बाटोबाट मुलुकलाई अघि बढाउने सहमति गरेका भएको थियो ।

रामेछापको मन्थलीमा बिहिबार आयोजित कार्यक्रममा गिरिजा प्रसाद कोइराललाले नेपालको विभिन्न काल खण्डामा गरेका कामको सम्झनामा कार्यक्रम गरिएको हो । जिल्लामा गठीत गिरिजा प्रसाद कोइराला फाउनडेसनका अध्यक्ष दिपक खड्काले कोइरालाले नेपाललाई अहिलेको स्थितीसम्म ल्याउन खेलेको भुमीकाको चर्चा गर्नुभएको थियो । कार्यक्रमा कोइरलाको जिवन नजिकबाट नियालेका विरिष्ट पत्रकार, रानजीतिकदल बुद्धिजीविलगायतले कोइरलाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कोइरलाले तत्कालीन समयमा कोइरलाले त्यो खाल्को राजनीतिक भुमीका नखेलेको भए अहिले नेपाल रहन्थ्योकी रहदैन थियो भन्ने बारेमा स्पष्ट धाराण राख्नुभएको थियो ।
कार्यक्रमा जिल्लाका प्रमुख ब्यक्ति, वरिष्ठ पत्रकारले कोइरलाको भुमीका र कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

Next Post

अम्बर आर्दशको १८ औं साधारण सभा सम्पन्न, २५ जनाबाट सुरुभएको संस्था ६ सयभन्दा माथी सदस्य : २ लाखभन्दा माथी नाफा

Next Post
अम्बर आर्दशको १८ औं साधारण सभा सम्पन्न, २५ जनाबाट सुरुभएको संस्था ६ सयभन्दा माथी सदस्य : २ लाखभन्दा माथी नाफा

अम्बर आर्दशको १८ औं साधारण सभा सम्पन्न, २५ जनाबाट सुरुभएको संस्था ६ सयभन्दा माथी सदस्य : २ लाखभन्दा माथी नाफा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.