०८, मन्थली, मंसिर
आइतबार रमेछापको मन्थलीमा एक युवतीले झुण्डीयर आत्महत्या गरेकी छन् । उनले आइतबार दिउँसो २ बजेको समयमा झुण्डीयर आत्महत्या गरेकी हुन । मन्थली नगरपालिका टेकानपुर स्थायी घरभएकी हाल मन्थली नगरपालिका वडा नं–१ हात्तेटार डेरागरी बस्ने मन्थली क्याम्पस प्रथम वर्षमा भर्नाभएकी युवतीले झुण्डीयर आत्महत्या गरेकी हुन । १७ वर्षीय अनुष्का कार्कीले झुण्डियर आत्महत्या गरेकको रामेछापका प्रवक्ता प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिुनभयो । उनको शवपोष्ट माटमका लागि जिल्ला अस्पताल रामेछाप लाने तयारी भरहेको छ । घटनाबारे अनुसन्धान भैरहको छ ।