Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उद्दम गर्नलाई मन्थली नगरपालिका जमानी बसेर लगानी जुटाउँन तयार : नगर प्रमुख बस्नेत

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
उद्दम गर्नलाई मन्थली नगरपालिका जमानी बसेर लगानी जुटाउँन तयार : नगर प्रमुख बस्नेत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१०,मंसिर,

मन्थली नगरपालिका प्रमुख बस्नेतले रामेछाप जिल्ला कुटिर उद्योगहरुको संभावना भएको भएकाले मन्थली नगरपालिका उद्योग विकासको क्षेत्रमा सोहि अनुसार अगाडि बढेको बताउनुभएको छ । सोमबार पाँचौ उद्योग दिवस घरेलु तथा साना उद्योग विकास समिति रामेछापले सफल उद्यमीलाई सम्मान तथा उद्यमीहरुसंग अन्तरक्रिया कार्यक्रमा यस्तो बताउनुभएको हो । उहाँले आवश्यक शिप , ज्ञान र जागर भएका उद्यम गर्न चाहनेलाई मन्थली नगरपालिका जमानी बसेर लगानी जुटाउँन तयार रहेको नगर बताउनुभयो ।
त्यस्तै रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले रामेछाप जिल्लामा आवश्यकताका आधारमा उद्योगहरुको पहिचान गरी संचालन गर्नुपर्नेमा जोड दिनुभयो । औद्योगिक विकस नै मुलक विकासको आधार स्तम्भ भएकाले यसका बारेमा स्थानीय सरकारले बलियो योजना बनाएर काम गर्नुपर्ने मा जोड् दिनुभएको थियो । कार्यक्रममा चार जना सफल उद्यमीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
दिवसका अवसरमा लांघाली ह्याण्डी क्राफ्ट उद्योगका संचालक शेर बहादुर थापा मगर, शिवभक्ति वाँस उद्योगकी संचालक हिरामाया शिवभक्ति ,मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रा।लिका संचालनक लोक बहादुर श्रेष्ठ र चिरञ्जिवी डेरी उद्योगका संचालनक भानुभक्त श्रेष्ठलाई सफल उद्यमीका रुपमा नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

किशोरीले झुण्डीयर आत्महत्या गरीन

Next Post

लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सुरु, २४ गते भब्य कार्यक्रमका बिच समापन हुने

Next Post
लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सुरु, २४ गते भब्य कार्यक्रमका बिच समापन हुने

लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सुरु, २४ गते भब्य कार्यक्रमका बिच समापन हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.