Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वीपी हाइवेमा कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

जनता भ्वाइस by जनता भ्वाइस
September 16, 2020
in जनता स्पेसल, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सबिना कार्की, रामेछाप ।

सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । दुर्घटनामा ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । दुर्घटनामा ५८ वर्षीय दीपक लामिछाने र २६ वर्षीया आस्था लामिछाने घाइते भएका छन् । खोटाङबाट काठमाडौँतर्फ जाँदै गरेको कार गए राति अनियन्त्रित भई सडकबाट २ सय मिटर तलखसेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

छोरीको जन्म दिनको अवसरमा विद्यार्थीलाई पोषक वितरण

Next Post

ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट

Next Post
ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट

ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...