Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

छोरीको जन्म दिनको अवसरमा विद्यार्थीलाई पोषक वितरण

Milan Ghimire by Milan Ghimire
June 24, 2019
in जनता स्पेसल, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप असार ९,मिलन बि.क

उमातिर्थ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु
वितरित पोषक लिएपछि

रामेछापको उमाकुण्डा गाँउपलिका वडा नं १ गुम्देल साविकको वडा नं १ क्याममा छोरीको जन्मदिनको अवसरमा पोषक वितरण गरेका छन् । १५ वर्षदेखि बेल्जियममा बस्दै आएका पेम्बा र्शपाले आफ्नी छोरी ल्हाक्पा याङजी र्शपा १७ वर्षमा प्रवेश गरेको शुभअवसरमा श्री उमातिर्थ आधारभुत विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई पोषक वितरण गरेका हुन । र्शपाले विगतको वर्षदेखी पाँच वर्षसम्म आफ्नी छोरीको जन्म दिनको अवसरमा विद्यालयलाई सकेको सहयोग गर्ने फोन मार्फत बताएको रातोतारा युवाक्लबका सचिव ङापेम्बा र्शपाले बताएका छन् ।

उमातिर्थ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु
वितरित पोषक लिएपछि

र्शपाले विदेशमा छोरीको जन्मदिनको अवसरमा गर्ने खर्च आफु जन्मेको ठाँउका भाई बहिनीको भविष्य र उनिहरुको खुसिको लागि खर्चेको पनि बताएको सचिव र्शपाले जनता भ्वाइस् संगबताए । सोमबार विद्यालयमा विद्यार्थीहरुलाई विद्यालय ब्यवास्थापन समितिका अध्यक्ष लाक्पा रिन्जी र्शपा, प्रधानाध्यपक धर्मसिंह तामाङ,रातोतारा युवाक्लबका संस्थापक सचिव तेञ्जी र्शपा, अभिभावक, बुद्धिजिबि लगाएतको उपस्थितिमा वितरण गरेको होे । पोषक पाएपछि विद्यालयले खुसी ब्यक्त गर्दै समाज सेवी र्शपा प्रति धन्वाद ब्यक्त गरेको छ र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

वडाअध्यक्षद्धारा इन्जिनियरमाथी निर्घात कुटपिट

Next Post

वीपी हाइवेमा कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

Next Post

वीपी हाइवेमा कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...