Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा एक वर्षमा ५५ हजार ७ सय २६ जनाले स्वास्थ्य विमा गराए

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार, स्वास्थ्य
0
सिन्धुलीमा एक वर्षमा ५५ हजार ७ सय २६ जनाले स्वास्थ्य विमा गराए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, मंसिर १८ सिन्धुली ।

सिन्धुलीमा एक वर्षको अवधिमा स्वास्थ्य विमा गर्नेको संख्या ५५ हजार ७ सय २६ पुगेको छ । गत वर्ष मंसिर बाट स्वास्थ्य विमा कार्यक्रम सिन्धुलीमा सुरु भएको थियो । यस अवधिमा जील्लाभर २७ हजार १ सय २८ जना पुरुष तथा २८ हजार ५ सय ९२ जना महिलाले स्वास्थ्य विमा गराएका छन् । गत मंसिर देखी चालु आर्थिक वर्षको कार्तिक सम्ममा कमलामाई नगरपालिकामाः १० हजार ५ सय ९७ जनाले स्वास्थ्य विमा रहेका छन् । जसमा ५५१२ जना महिला तथा ५०८४ जना पुरुष रहेका छन् । यस्तै दुधौली नगरपालिकामा १० हजार ६३६ जनाले विमा गराएकोमा ५५३३ महिला तथा ५०९८ जना पुरुष रहेका छन् । यस्तै गोलन्जोर गाउँपालीमा ४ हजार ६२० जना रहेकोमा २,३०७ महिला तथा २,३०८ जा पुरुष रहेका छन् । यस्तै फिक्कल गाउँपालीकामा ४ हजार ४६३ जनाले स्वास्थ्य विमा गरेकोमा २२७४ जना महिला तथा २१८९ पुरुष रहेको स्वास्थ्य विमा वोर्ड सिन्धुलीका प्रमुख रमेश घिमिरेले जानकारी दिनुभयो । यसैगरी सिन्धुलीको सुनकोसी गाउँपालीकामा अहिलेसम्म ५३०८ जनाले स्वास्थ्य विमा गराएकामा २७११ महिला तथा २५९८ पुरुष रहेका छन् । यस्तै सिन्धुलीको मरीण गाउँपालीकामा ७ हजार १३७ जनाले स्वास्थ्य विमा गराएका छन् । जसमा ३६३८ महिला तथा ३४९९ जना पुरुष रहेका छन् । यस्तै घ्यांलेख गाउँपालीकामा २३ सय ५२ जनाले स्वास्थ्य विमा गराएका छन् । जसमा ११९२ महिला तथा ११९९ पुरुष रहेका छन् । यसैगरि सिन्धुलीको हरिहरपुरगढीमा एक वर्षको अवधिमा स्वास्थ्य विमा गर्नेको संख्या १६४० पुगेको छ । जसमा ८७३ महिला तथा ७६७ जना पुरुष रहेका छन् । स्वास्थ्य विमा गराउन सिन्धुलीको सबै स्थानिय तहको प्रत्यक वडामा विमाका प्रतिनिधि खटाइएको स्वास्थ्य विमा वोर्ड सिन्धुलीका प्रमुख घिमिरेले बताउनुभयो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

उपनिर्वाचनको सम्पूर्ण नतिजा आयो

Next Post

सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुुदै

Next Post
सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ  सुन्तला महोत्सव २०७६ हुुदै

सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.