Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोलखाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसगै घुुस् खादै : एक लाख लिएर ९० दश हजारको बिल,,

Milan Ghimire by Milan Ghimire
December 6, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
दोलखाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसगै घुुस् खादै : एक लाख लिएर ९० दश हजारको बिल,,
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दोलखा,१९ मंसिर

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक स्थानियको मुद्धामा एक लाख रुपैया लिएका छन् । उनले एक लाख रकम लिएर नब्बे हजार रुपैया आफुले राखि दश हजारको मात्रै नगदि रसिद काट्न लगाएको तथ्य सार्बजनिक भएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ का कुमार लामा (मोक्तान) सँग सार्बजनिक मुद्धामा एक लाख रुपैया मागेर दश हजार रुपैया मात्रैको नगदि रसिद दिएको तथ्य सार्बजनिक भएको हो ।
प्रमुख जिल्ला अधिकारीले रकम मागेको कुरा पिडित लामाले नगदि रसिद देखाउँदै प्रमख जिल्ला अधिकारी रिजालको कार्यकक्षमा उनले पत्रकारहरुसँग सिडियोसँगै रहँदा बताएका छन् ।
लामालाई गत कात्र्तिक २६ गते सार्बजनिक कसुर मुद्धामा जिल्ला प्रहरी कार्यलय दोलखाले नियन्त्रणमा लिएको थियो । थुनछेक बहस पछि लामाको श्रीमति रेणु तमाङले गत बुधबार प्रहरीको नियन्त्रणमा रहेका आफ्ना श्रीमान्लाई बाहिर निकाल्न एक लाख रुपैया प्रजिअ रिजाललाई दिएको र दश हजारको मात्रै नगदि रसिद दिएपछि बाहिर आएर आफुले बुझ्दा प्रजिअले ९० हजार रुपैया लिएर राखेको बुझेपछि श्रीमति रेणु तमाङले गत बिहिबार बिहान हाम्रो पैसा खै सिडियो सर भन्दा बाहिर हल्ला नगरि दिनु भनि फोन अफ गर्न समेत लगाएर क्वाटरमा लगि प्रमुख जिल्ला अधिकारी रिजालले ९० हजार फिर्ता गरेपछि सिडियो रिजालले घुस रकम खाएको बारे तथ्य बाहिर आएको हो ।

अर्को सेवाग्रसंग पनि घुुस् लिए

उनले दोलखाका कालिन्चोक गाउँपालिका वडा नम्बर १ का उदिम तमाङ र ईन्द्र बहादुर तमाङबाट पनि मंगलबार सार्बजनिक सुरक्षा कसुरको थुनछेक बहसमा चौध हजारको नगदि रसिद दिएर ३५ हजार रुपैया लिएको तथ्य बाहिर आएको छ । बिहिबार पत्रकारहरुलाई भेटेर पिडितहरुले आफुले सामान्य मुद्धामा पनि सिडियो कार्यलय जस्तो ठाउँमा घुस दिनु परेको भन्दै दुखेसो पोखे ।
यता प्रजिअ रिजालले उक्त रकम सोही मुद्धामा पिडित भनिएका लाई क्षतिपुर्ती दिन लिएको बताएका छन् । रिजालले ९० हजार रुपैया आफैले राखेर र भोलिपल्ट माग्न आएपछि क्वाटरमा लगेर दिएको बताए । त्यसैगरि अर्का कालिन्चोक १ का दुई स्थानियहरुको पनि रकम फिर्ता गरेको स्वीकारेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रधानमन्त्री ओलीको १० दिन उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च

Next Post

नेकपा रामेछापको स्थानीय तहकोे नेतृत्व टुङ्गियो,, वडाको भने टुुङ्गियन

Next Post
स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल

नेकपा रामेछापको स्थानीय तहकोे नेतृत्व टुङ्गियो,, वडाको भने टुुङ्गियन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...