Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा रामेछापको स्थानीय तहकोे नेतृत्व टुङ्गियो,, वडाको भने टुुङ्गियन

Milan Ghimire by Milan Ghimire
December 6, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २०

नेपाल कम्युनिष्ट पार्टीले रामेछापले जिल्लाको सबै स्थानीय तहको नृतृत्व टुगो लागाएको छ । पार्टी एकीकरण भएको वीस महिनापछि नेकपाले जिल्लाको २ वटा नगपालिका र ६ वटा गाउँपालिकामा नेतृत्व टुङग्याएको हो । नेकपा रामेछापका जिल्ला सचिव शान्ति प्रशाद पौडेलले जिल्लाको सबै स्थानीय तह कमिटीको टुुङगो लगाएको जनता भवास्लाई जानकारी दिनुुभयो ।
उहाँ दिनुभएको जानकारी अनुुसार मन्थली नगरपालिका मिटीको अध्यक्षमा कृष्णहरि अधिकारी, रामेछाप नगरपालिका नगरकमिटीको अध्यक्षमा मोतिलाल तामाङ, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर कार्की ,गोकुलगंगा गाउँपालिका कमिटीका अध्यक्षमा खड्क बहादुर सुनुवार , लिखुतामाकोसी गाउँपालिका कमिटीको अध्यक्षमा उद्धव कडेरिया, खाँडादेवी गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञान कुमार , दोरम्बा गाउँपालिका कमिटीको अध्यक्षमा हिरा श्रेष्ठ र सुनापति गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञान कुमार योञ्जन चयन हुुनुुभएको छ । नेपाले ८ वटा स्थानीय तहका ६४ वटा वडा कमिटीको भने टुंगो लगाउन सकेको छैन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दोलखाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसगै घुुस् खादै : एक लाख लिएर ९० दश हजारको बिल,,

Next Post

कांग्रेस नेता चौलागाईछद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

Next Post
कांग्रेस नेता चौलागाईछद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

कांग्रेस नेता चौलागाईछद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.