Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरभित्रका कुन सडक कालोपत्रे हुदै, (सुची-सहित)

Milan Ghimire by Milan Ghimire
December 10, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २२

मन्थली नगरापलिकाका नगरा प्रमुख रमेश कुमार बस्नेतले नेपालीहरु राता रात धनी बन्ने चहानामा परिश्रमी गर्न छोडेको बताउनुभएको छ । नेपाल जेसिजको पाचौ साधारण सभामा शनिबार मन्थलीमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । साधारण सभामा बोल्दै उहाँले अवको दुई वर्षमा धेरै उपलब्धी हाँसील हुने बताउनुभयो । उहाँले अहिले जिल्लाका विभिन्न सडक, कवर्ड हल, निमार्णको चरणमा रहेकाले देखीने गरि काम गर्ने नसकेको बताउनुभयो । ३० महिना कडा मेहनत गरेपनी उपलब्धी हाँसिल नभएको दाबी गर्नुभयो । सात सय मानिस अटाउने कवर्ड हल निमार्णमा रहेको जानकारी दिनुभयो । उहाँले कृषि, पशुपालन, उद्योगमा हामी नलागेको बतानउुभयो । गाउँको खेती धेरै बाजोँमा परिनत भएको औल्याउनुभयो ।


उहाँले स्थानीय तहको जनप्रतिनीधि भएर काम गर्न गाह्रो भएको बताउनुभयो । उहाँले एक जनाले महिला, बालबालिका, शिक्षा , स्वास्थ्य लागायत पर्यटन सबैमा काम गर्नुपर्ने भएकोले समस्या भएको गुनासो गर्नुभयो ।


मन्थलीमा तिनलालको स्मृति पार्क, अत्याधुनीक खेलकुद मैदान, कवर्ड हल, शान्ति पर्क, ५०–५० जना अटाउने कन्फेन्स हल पोखरी महिला पुरुषले खेलन मिल्ने स्मिङुपुल, चाडै बन्ने जानकारी दिनुभयो ।


उहाँले काठजोर–गेलु–सालु–फुलासी–चिसापानी– पुरानो–भलुवाजोर लगायत सडकहरु स्थानीय सरकारबाटै बजेटको विनियोजन भै कालोपत्रे अभियानमा अघि बढेको जानकारी दिनुभयो । उहाँले सबै मिलेर अघिबढे वृद्धि र विकास गर्ने सकिने दाबी गर्नुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,,बक्ताद्धारा राष्ट्यि खेल आयोजना गर्ने, भिडियो सहित

Next Post

मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,, राष्ट्रिय प्रतियोगिता आयोजाना हुने

Next Post
मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,, राष्ट्रिय प्रतियोगिता आयोजाना हुने

मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,, राष्ट्रिय प्रतियोगिता आयोजाना हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.