Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जेसिसको जिल्ला अधिवेशन सम्पन्न,

Milan Ghimire by Milan Ghimire
December 8, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछाप जेसिसको जिल्ला अधिवेशन सम्पन्न,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २२

नेपाल जेसिज रामेछाप शाखा २०२० को अध्यक्षमा गोपाल खड्का निर्वाचित हुनुभएको छ । जेसिज रामेछापको शनिबार रामेछापको सदरमुकम मन्थलीमा पाचौं साधारण सभा तथा जिल्ला अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यासमिति कानुनी सल्लाहकारमा राम कुमार बस्नेत, यसैगरी कार्यकारी उपाध्यक्षमा जीवन कार्की र रामहरि सापकोटा निर्वाचित हुनुभएको छ ।
त्यस्तै महासचिवमा सरस्वती राय, कोषध्यक्षमा सन्तोष खत्री, उपाअध्यक्ष्यमा कल्याण खड्का र विमल पौडेल ,ज्ञानु श्रेष्ठ र यादव केसि निर्वाचित हुनुभएको छ । त्यस्तै नयाँ सदस्यमा संगिता श्रेष्ठ, नारायण थापा, विमोद श्रेष्ठ कलम खत्री, धिरोज खत्री, कुमार श्रेष्ठ, दिया महत, सुनिता कार्की चयन हुनुभएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,, राष्ट्रिय प्रतियोगिता आयोजाना हुने

Next Post

मदिरा सेवान गरि ट्याक्टर चलाउदा र्दुघटना ,एक जनाको अवस्था गम्भिर

Next Post
मदिरा सेवान गरि ट्याक्टर चलाउदा र्दुघटना ,एक जनाको अवस्था गम्भिर

मदिरा सेवान गरि ट्याक्टर चलाउदा र्दुघटना ,एक जनाको अवस्था गम्भिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.