Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मदिरा सेवान गरि ट्याक्टर चलाउदा र्दुघटना ,एक जनाको अवस्था गम्भिर

Milan Ghimire by Milan Ghimire
December 8, 2019
in जनता स्पेसल, समाचार
0
मदिरा सेवान गरि ट्याक्टर चलाउदा र्दुघटना ,एक जनाको अवस्था गम्भिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२२ मंसिर,

रामेछापको पुरानो सदरमुकाम रामेछाप ८ मा ट्याक्टर दुर्घटना भएको छ । आइतबार अपरान्ह ४ ५० बजेको समयमा रामेछापबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको भे १ च ३१२१ नम्बरको ट्याक्टर मन्थली र रामेछापको बिचमा पर्ने बाबिया खार्कनजिक दुर्घटनामा परेको हो । दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा मन्थली नगरपालिका १ का ४० वर्षीय टंक नारायण गौतम र सोही ठाँउका ५८ वर्षीय बलबहादुर श्रेष्ठ , महोतरी का २१ वर्षीय कल्याण चौधरी, रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का ५८ वर्षीय तोरण श्रेष्ठ रहेका छन । घाइते मध्ये बल बहादुर श्रेष्ठको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछाप प्रहरीका अनुसार मदिरा सेवन गरेर ट्याक्टर चलाएका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुशन्धान रहेको छ । ट्याक्टर सडकबाट ५० मिटर तल खसेका छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप जेसिसको जिल्ला अधिवेशन सम्पन्न,

Next Post

अम्बाको रुखमा झुुण्डिएर रामपुरमा एक महिलाले आत्महत्या गरिन्

Next Post
अम्बाको रुखमा झुुण्डिएर रामपुरमा एक महिलाले आत्महत्या गरिन्

अम्बाको रुखमा झुुण्डिएर रामपुरमा एक महिलाले आत्महत्या गरिन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.