Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुरक्षा प्रबन्ध उत्तम

superadmin by superadmin
April 27, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, टिभि, मनोरञ्जन, विचार, शिक्षा, समाचार, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
0
सुरक्षा प्रबन्ध उत्तम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम : प्रदेश २ मा होली यस पटक तीन दिन सम्म मनाईएको छ ।होलीलाई सदभावको त्यौहार भनिएपनि केहि वर्षदेखि विकृती ब्यापक बढेकोछ ।होलीमा जबरजस्ती रंग हाल्ने, हिलो छ्याप्ने, उच्छृंगखल गतिविधि गर्ने, कुटपिट गर्ने लगायतका घटनाहरु बढेको थियो ।यस वर्ष होलीमा त्यस्ता गतिबिधिहरु न्यून देखिए ।प्रदेश भरी सुरक्षा स्थिति सुदृढ बनाईएको थियो ।परिणाम स्वरुप अप्रिय घटनामा निकै कमि देखियो ।पुराना रिसरागले होलीमा बदला लिने प्रवृती बढेकोछ ।तर प्रहरी सुरक्षाले यस पटक त्यस प्रकारको घटना भएन् ।होली सौहार्दपूर्ण वातावरणमा मनाइने त्यौहार भएकाले सबैले निर्वाध रुपमा खेल्न पाउनुपर्छ ।तर सुरक्षाको भरपर्दो व्यवस्था नभए मानिसहरु घरबाट निस्कन डराउन थालेका थिए ।विगतमा होलीको दिन सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या भएको थियो ।

Author

  • superadmin
    superadmin

    View all posts
Previous Post

दिवा खाजा कार्यक्रमले बालबालिकाको पढाइप्रति आकर्षण

Next Post

अस्पतालमा अख्तियारको छापा

Next Post
अस्पतालमा अख्तियारको छापा

अस्पतालमा अख्तियारको छापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.