Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अस्पतालमा अख्तियारको छापा

superadmin by superadmin
August 9, 2022
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, टिभि, मनोरञ्जन, विचार, शिक्षा, समाचार, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
0
अस्पतालमा अख्तियारको छापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, बैशाख १२ गते । संघिय सरकारको मातहत रहेको वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर विभिन्न फाईलहरु नियन्त्रणमा लिएको छ ।
प्रदेश ३ को हेटौडामा रहेको अख्तियारको प्रादेशिक कार्यालयबाट खटिएको टोलीले बुधवार अस्पतालमा झण्डै पाँच घण्टा सम्म सोधपुछ गरेको थियो ।
प्रादेशिक कार्यालयका सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो । औषधि र उपकरणको खरिद, कर्मचारी नियुक्ति लगायत विषयमा अनियमितता भएको खबर सञ्चार माध्यममा आएपछि अख्तियारको टोलीले छापामारी गरेको बताईएको छ ।
स्रोतहरुका अनुसार अस्पतालको विभिन्न शाखाहरुमा भएको अनियमितताहरुबारे थुप्रै उजुरीहरु परेका थिए । अस्पतालमा लामो समयदेखि व्यापक आर्थिक अनियमितता हुँदै आएको आरोप लाग्दै आएको छ ।

Author

  • superadmin
    superadmin

    View all posts
Previous Post

सुरक्षा प्रबन्ध उत्तम

Next Post

इनरुवाको कमल टाँकिज – ४३ वर्षपछि सम्झँदा

Next Post
इनरुवाको कमल टाँकिज – ४३ वर्षपछि सम्झँदा

इनरुवाको कमल टाँकिज – ४३ वर्षपछि सम्झँदा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.