Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बालकल्बका प्रमुखहरुलाई विपद पुर्वतयारी सम्बन्धी मन्थलीमा अभिमुखीकरण

Milan Ghimire by Milan Ghimire
December 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
बालकल्बका प्रमुखहरुलाई विपद पुर्वतयारी सम्बन्धी मन्थलीमा अभिमुखीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष ५

रामेछापको सदरमुकाम मन्थलीमा विपदको पुर्वतयारी सम्बन्धी अभिमुखिकरण तालिम गरिएको छ । जिल्लाका बालक्लबका सदस्यहरुका लागि विपद पुर्व तयारी कसरी गर्न सकिन्छ ,कसरी सुरक्षित हुने र सुरक्षित विद्यालयका सूचकहरुका बारेमा छलफल गरी गरिएको हो ।
तालिममा जिल्लाका विभिन्न विद्यालयका बालक्लबका सदस्य र समुदायिक स्तरका बालबालिकाको सहभागिता रहेको वातावरण संरक्षण परियोजना रामेछापका संयोजक विनोद थापाले जानकारी दिनुभयो ।
संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय जर्मनी र तेर दे जोम्स जर्मनीको आर्थिक सहयोगमा सामुदायीक विकास समाज मन्थली, सिृजनशील युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको सहजिकरणमा सञ्चालित वातावरण संरक्षण परियोजनाले मन्थली नगरपालिका वडा नं १ देखी ५ सम्मका विभिन्न विद्यालयमा रहेका बालक्लबहरुका सदस्यका लागि तालिमको आयोजना दिएका हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

फोनिजको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुदै

Next Post

आज डिसेम्बर २२ : वर्षकै छोटो दिन

Next Post
आज डिसेम्बर २२ : वर्षकै छोटो दिन

आज डिसेम्बर २२ : वर्षकै छोटो दिन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.