Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फोनिजको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुदै

Milan Ghimire by Milan Ghimire
December 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, समाचार
0
फोनिजको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष ५

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज को राष्ट्रिय भेला आउदो पौष ६ र ७ गते संघिय समितिको आयोजना, ३ नं।प्रदेश समितिको संयोजन तथा जिल्ला शाखा सिन्धुलीको व्यवस्थापनमा सिन्धुलीगढीमा हुने भएको छ ।

सो राष्ट्रिय भेलाले भ्रमण वर्ष २०२० मा सिन्धुलीगढीमा पर्यटकको गन्तव्य स्थल बनाउन सहयोग पुग्ने फोनिज जिल्ला शाखा सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले वताउनुभएको छ ।

राष्ट्रिय भेलामा देशैभरका अदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहने बताइएको छ । देशभर ५६ जिल्ला तथा ६ वटा विदेश शाखा रहेको फोनिजमा करिब चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

महालक्ष्मी लाईफको अभिकर्ता तालिम मन्थलीमा

Next Post

बालकल्बका प्रमुखहरुलाई विपद पुर्वतयारी सम्बन्धी मन्थलीमा अभिमुखीकरण

Next Post
बालकल्बका प्रमुखहरुलाई विपद पुर्वतयारी सम्बन्धी मन्थलीमा अभिमुखीकरण

बालकल्बका प्रमुखहरुलाई विपद पुर्वतयारी सम्बन्धी मन्थलीमा अभिमुखीकरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.