Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा रामेछाप जिल्ला कमिटी गाउँ कमिटीलाई सपथ खुुवाउन ब्यस्त,,लिखु तामाकोसीका गाउँ कमिटिले पुुर्णता पायो (भिडियो सहित)

Milan Ghimire by Milan Ghimire
December 24, 2019
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, ०८ पौष,

रामेछापको लिखु तामकोसी गाउँपालिका भित्रको नेपाल कम्नुष्टि पार्टीका सातै वटा वडाले पनि वडा कमिटिको टुङ्गो लागेको छ । सोमबार गाउँपालिकाका कमिटिको यस अघिनै टुङ्गो लागेका अध्यक्षसहितका कमिटिलाई सपथ ग्रहण समाहरोमा सातै वडाका वडा अध्यक्षहरुलाई पनि सपथ खुवाएको हो ।
गाउँपालिका कमिटिका ७५ जनालाई जिल्ला इन्र्चाज देव शंकर पौड्ल, अध्यक्ष मैन कुमार मोत्तान, सचिव शान्ति प्रसाद पौड्यल पार्टीका प्रदेश कमिटिका सदस्य तारानारायन श्रेष्ठ, लक्ष्मी गुरुङ, टलक घिसिङले गाउँकमिटिका अध्यक्ष उद्धव प्रसाद कडरीया, सचिव धुव्र कुमार कार्की (शन्दिप) कार्यालय सचिव र सचिवलायका ३५ जना साथै सातै वडा वडाका पार्टीका वडा अध्यक्षलाई सपथ खुवाउनुभएको हो ।

वडाका अन्य पदादिकारीलाई भने आगामी पुष आठ र नौं गते गाउँपालिकाका सबै वडाका पदादिकारीलाई एकै पटक भब्य समाहारोका बिच घोषण गर्ने कार्यक्रम तयभएको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष शेर बहादुर खड्का (बिद्रोह) ले जानकारी दिनुभएको छ ।
त्यस्तै ३७ जना सलाहाकार कमिटिलाई पनि कमिटि गठन गरि सपथ खुवाएका छन् ।
यस अघि उमा कुुण्ड गाउँपालिकाका गाउँकमिटिलाई सपथ खुवाई सकिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती

Next Post

जनप्रतिनिधिबीचको विवादले लिखु तामाकोसी गाउँपालिकामा ६ महिनादेखि काम ठप्प

Next Post
जनप्रतिनिधिबीचको विवादले लिखु तामाकोसी गाउँपालिकामा ६ महिनादेखि  काम ठप्प

जनप्रतिनिधिबीचको विवादले लिखु तामाकोसी गाउँपालिकामा ६ महिनादेखि काम ठप्प

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...