Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोसीमा अर्को बज्रपात : औषधी किन्न बजेट छैन् स्वाथ्य चौकीसंग

Milan Ghimire by Milan Ghimire
December 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार, स्वास्थ्य
0
लिखु तामाकोसीमा अर्को बज्रपात : औषधी किन्न बजेट छैन् स्वाथ्य चौकीसंग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुुष, ०८

रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा विभिन्न समस्या झेल्दै आएका स्थानीयमा अर्को बज्रपात सिृजना भएको छ । गाउँपालिकाको विवादले गर्दा बजेट नआउँदा मानिसको सबैभन्दा ठुलो सम्पती स्वास्थ्य क्षेत्रमानै असर पर्ने परेको छ बजेट नआएको कारण स्वास्थ्य संस्थामा आवश्यक औषधि खरिद हुन सकेको छैन । नागरिक निगरानीको क्रममा ३९ थरी औषधि हुनु पर्न स्वास्थ्य संस्थामा २० थरी औषधि पनि नपाइएको गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले बताउनुभयो ।
स्वास्थ्य संस्थामा भएका औषधिहरु पनि सीमित भएकोले बजेट नआए स्वास्थ्य संस्था चलाउनै नसकिने अवस्था रहेको लिखु तामाकोसी गाउँपालिका वडा नं ३ का स्वास्थ्यकर्मीहरु धनुसा सुनुवार, बिन्दा खड्काले बताउनुभयो । स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई खुवाउने झोल सिटामोलदेखि, ज्वरो आउँदा दिने एमोक्सोसिलिन, आँखा र कानको औषधि लगायतका औषधिहरु समेत अभाव भएको उहाहरुले जानकारी दिनुभयो ।
सो स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र सहित ७ वटा भन्दा बढी स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार स्वस्थ्य चौकीमा दैनिक ५० जना भन्दा बढी विभिन्न समस्याका बिरामी आउने गरेका छन् । पछिल्लो समय एलर्जी, आखाँ, कानका विद्यायर्थीहरु दैनिक बढदो क्रममा रहेका छन् । बुधबार भने बिरामीको संख्या १०० भन्दा बढी पुग्ने गरेको बताएका छन् ।
स्वास्थ्यकर्मीक दिएको जानकारी करारमा नियुक्त गरिएका कर्मीचारीले ६ महिना देखी तलब नपाएको बताएका छन् ।
अनुगमनका क्रममा पालिकाका सबै स्वस्थ्य संस्थाको अवस्था दयनिय रहेको पाएको अनुगमन टोलिमा खटिएका मानव अधिकार संजाल रामेछापका प्रमुख पाण्डप प्रसाईले स्ष्स्टीकरण दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जनप्रतिनिधिबीचको विवादले लिखु तामाकोसी गाउँपालिकामा ६ महिनादेखि काम ठप्प

Next Post

गाउँपालिकाको काम ठप्प : वडामा फोटो कपी पेपर छैन्

Next Post
गाउँपालिकाको काम ठप्प : वडामा फोटो कपी पेपर छैन्

गाउँपालिकाको काम ठप्प : वडामा फोटो कपी पेपर छैन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.