Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चीनमा क्रिममस मनाउन प्रतिबन्ध

Milan Ghimire by Milan Ghimire
December 25, 2019
in अर्थतन्त्र, जनता स्पेसल, मनोरञ्जन, समाचार
0
चीनमा क्रिममस मनाउन प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस ९

क्रिसमस पर्वको पूर्वसन्ध्यामा चीन सरकारले क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ ।

चीनका थुप्रै प्रान्त तथा सहरका प्रशासनले क्रिसमस ‘इभ’ तथा क्रिसमस मनाउन प्रतिबन्ध लगाएका हुन् ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई क्रिसमस नमनाउन उर्दी जारी गर्दै पसलेहरुलाई क्रिसमससम्बन्धी कुनैपनि सामग्री बिक्री नगर्नसमेत निर्देशन दिएका छन् ।

हाइनान प्रान्त, राजधानी पेइचिङनजिकैको सहर लाङफाङ, पश्चिमी सहर नान्याङलगायतका दर्जनौं सहरहरुमा यस्तो उर्दी जारी गरिएको जनाइएको छ ।

कतिपय विश्वविद्यालयमा विद्यार्थीहरुलाई क्रिसमस नमाउने आचारसंहितामा हस्ताक्षर गराइएको पनि जनाइएको छ ।

केन्द्र सरकारले क्रिसमस नमनाउने विषयमा औपचारिक निर्देशन नदिएपनि चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय कमिटीहरुमार्फत् कडा निर्देशन जारी गराइएको बताइएको छ ।

विदेशी धर्म र साँस्कृतिक अतिक्रमणविरुद्ध लड्ने राष्ट्रपति सी चिनफिङको नीतिको रुपमा यसलाई लिइएको छ ।

गएको वर्षमात्रै चीनमा हजारौं चर्चहरु डोजर लगाएर ध्वस्त बनाइएको थियो । (एजेन्सी‌)

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

धरहरा पुनःनिर्माणको ‘३३ प्रतिशत काम सकियो’

Next Post

समाजवादीले सरकारलाई दिएको समर्थनबारे बुधबार निर्णय गर्दै

Next Post
समाजवादीले सरकारलाई दिएको समर्थनबारे बुधबार निर्णय गर्दै

समाजवादीले सरकारलाई दिएको समर्थनबारे बुधबार निर्णय गर्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.