Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका बर्देवा पेस्तोलसहित पक्राउ

Milan Ghimire by Milan Ghimire
December 25, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
रामेछापका बर्देवा पेस्तोलसहित पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

९ पौष

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा १३ का एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका फुलासिका रोसन वर्देवा रहेका छन् । उनी नेपाली सेनाको भगौडा भएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकास्थित बालुवाखानीतिर हतियार बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले रामेछाप घर भइ हाल काठमाडौंको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशनलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले उनको साथबाट एक थान पेस्तोल बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज क्रिसमस, विश्वभरका ख्रिष्टियन धर्मालम्बीले मनाउँदै

Next Post

रामेछापको स्वास्थ्य सेवा दरवन्दि अनुसार स्वास्थ्यकर्मी नहुँदा प्रभावित

Next Post
रामेछापको स्वास्थ्य सेवा दरवन्दि अनुसार स्वास्थ्यकर्मी नहुँदा प्रभावित

रामेछापको स्वास्थ्य सेवा दरवन्दि अनुसार स्वास्थ्यकर्मी नहुँदा प्रभावित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.