Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माटोको ढिस्कोले पुरिँदा डोजर चालकको ज्यान गयो

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in जनता स्पेसल, समाचार
0
माटोको ढिस्कोले पुरिँदा डोजर चालकको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस १३,

रोल्पा । रोल्पामा सडक खन्दै गरेको डोजरलाई माटोको ढिस्कोले पुर्दा च्यापिएर चालकको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका–५, माबाङमा सडक खन्दै गरेको बा २ क ५१२९ नम्बरको डोजरमाथि माटोको ढिस्को खसेको थियो । ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्युठानका ४९ वर्षीय चालक हेपेन्द्र नगरकोटीको ज्यान गएको हो ।

घाइते नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजाँदै गर्दा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

Next Post

विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’

Next Post
विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’

विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.