Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार, स्वास्थ्य
0
विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१३ पुष

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल प्राध्यापक संघको कार्यकाल हस्तान्तरण कार्यक्रममा उनले राजनीतिक आस्थाका आधारमा नभई अब प्राध्यापकहरुको परिचय दक्षताको आधारमा हुने बताएका हुन् ।

मन्त्री पोखरेलले नेपाललाई शैक्षिक हबको रुपमा विकास गराउने गरी शिक्षा नीति बनेको भन्दै खोज र अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा मन्त्री पोखरेलले उच्च शिक्षा, प्राविधिक शिक्षासमेत जोडेर तीन विधेयक पास हुने तयारीमा रहेको जानकारी गराए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयको साख जोगाउने गरी शिक्षा प्रदान गर्न प्राध्यापकहरुलाई आग्रह गरे ।

कार्यक्रममा गत कार्तिक ३० गते भएको प्राध्यापक संघको निर्वाचनमा निर्वाचित टिमलाई पदभार ग्रहण गराइएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

माटोको ढिस्कोले पुरिँदा डोजर चालकको ज्यान गयो

Next Post

‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो

Next Post
‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो

‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.