Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत बहुमतले अस्वीकार

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, शिक्षा, समाचार, सूचना प्रविधि
0
सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत बहुमतले अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१३ पुष,

काठमाडौं । संसदकोे विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

विकास समितिको आज सिंहदरवारमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद उक्त विधेयक पारित गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले विधेयकको पक्षमा मत दिए भने कांग्रेसका सांसदहरुले विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेका थिए ।

कांग्रेस सांसदको असहमतिका बावजुत विधेयक पारित भएको हो । विधेयकमा रहेको सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानप्रति कांग्रेसले विरोध गर्दै आएको थियो ।

बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको जानकारी गराएकी थिइन ।

विधेयक जस्ताको त्यस्तै पारित भए ‘बोल्नै नपाउने वातावरण हुने’ विपक्षी दल कांग्रेसको तर्क छ । तर, सत्तापक्षले भने सामाजिक सञ्जाल नियमन अत्यावश्यक भएको बताएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई पुनः१० दिनको म्याद थप

Next Post

स्ववियुको चुनाव आउदो फागुन १४ गते

Next Post
स्ववियुको चुनाव आउदो फागुन १४ गते

स्ववियुको चुनाव आउदो फागुन १४ गते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.