Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई पुनः१० दिनको म्याद थप

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in जनता स्पेसल, समाचार
0
पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई पुनः१० दिनको म्याद थप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१३ पुष,

काठमाडौं । काठमाडौंका बिभिन्न स्थानबाट नियन्त्रणमा लिईएका १ सय २२ जना चिनियाँ नागरिकलाई आज (आइतबार) पुनः १० दिनको म्याद थप गरिएको छ ।

गत सोमबार राती पक्राउ गरिएका उनीहरुलाई गत मंगलबार पाँच दिनको म्याद थपिएको थियो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले गत सोमबार काठमाडौंका बिभिन्न स्थानमा छापा मारी ८ जना महिलासहित १२२ जना चिनियाँलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र ब्यबहारमा मुद्दामा कारबाही अघी बढाएको छ ।

सीआईबीले हालै चिलीमा सम्पन्न इन्टरपोलको बैठकमा एनसीबी बेइजिङले चिनियाँ नागरिकहरु नेपालमा बसेर साइबर क्राइम गरिरहेको सूचना दिएपछि उनीहरुलाई पक्राउ गरिएको बताएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो

Next Post

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत बहुमतले अस्वीकार

Next Post
सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत बहुमतले अस्वीकार

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत बहुमतले अस्वीकार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.