Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामाजिक सञ्जालमा जिस्क्याए १४ लाख जरिमाना, पाँच वर्ष जेल

Milan Ghimire by Milan Ghimire
December 30, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, मनोरञ्जन, शिक्षा, समाचार, सूचना प्रविधि
0
सामाजिक सञ्जालमा जिस्क्याए १४ लाख जरिमाना, पाँच वर्ष जेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस १४,

मन्थली । सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालनका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमा यस्तो विषय समेटेर पारित गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले विरधे गरे पनि समितिले बहु्मतसहित आइतबार विधेयक पारित गरेको समाचार राजधानी दैनिकमा छ। विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउन र हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा पाँँच वर्ष जेल वा १५ लाख रुपैयाँ जरिमाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

स्ववियुको चुनाव आउदो फागुन १४ गते

Next Post

सहकारीहरु नाफामुखि भए : अध्यक्ष थापा

Next Post
सहकारीहरु नाफामुखि भए : अध्यक्ष थापा

सहकारीहरु नाफामुखि भए : अध्यक्ष थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.