Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सहकारीहरु नाफामुखि भए : अध्यक्ष थापा

जनता भ्वाइस by जनता भ्वाइस
September 1, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
सहकारीहरु नाफामुखि भए : अध्यक्ष थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामकृष्ण श्रेष्ठ, रामेछाप ।

नवजागरण बचत तथा ऋण सहकारीका अध्यक्ष श्यम थापाले अहिलेका सहकारीहरु बलिउड चलिचत्र जस्तो भएको बताउनुभएको छ । कुन सहकारीले कति कमाउने भन्ने होडबाजिमा मात्रै लागि परेकाले राम्रा सहकारीहरुले गर्ने चाहेको काम गर्न नसकिरहेको बताउनुभएको छ । आज सहकारीमा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै त्यस्तो बताउनुभएको हो । बलिउड चलचित्रजस्तो एक हप्तामा ३ सय करोड कमाउने भन्ने उदाहरणदिदै उहाँले अहिलेका सहकारीहरु कुन ले कति ऋण दिने र कति नाफा कमाउने भन्नेमात्रै एक पक्षिय सिद्धन्तमा हिडेको बताउनुभयो । उहाँले आगामी दिनमा त्यस्ता गतिविधी त्यागेर नयाँ तरिकाबाट सहकारीहरु अघिबढ्न सके आर्थिक सहित सर्वपक्षिय कार्यहुनेमा जोडदिनुुभयो । सहकारीको विभिन्न कामको विगतबाट पाठसिकेको र आगामी आर्थिक समृद्धिका तर्फ सहकारी लागि पर्ने पतिबद्धता जनाउनुभयो ।
कार्यक्रमा सहकारीका ब्यवस्थापक रमेश कुमार उदाशले सहकारीले सुरुवाति चरणदेखी हालसम्म गरेको प्रगति विवरण कार्यपत्र सहित सहकारीको आर्थिक कारोबार बारेमा जानकारी दिनुभएको थियो ।
सहकारी रामेछाप जिल्लामा २०५५ साल साउन १२ गते स्थानीय २५ जना महिलाहरुको सक्रियतामा मासिक १० रुपैयाँ संकलन गर्ने गरि स्थापना भएको थियो ।
हाल संस्थाले ४० करोड भन्दामाथीको कारोबार गरिरहेको जानकारी दिएको छ । त्यस्तै हाल सम्म उद्योयग वाणिज्य संघ रामेछापको भवनमा भाडामा बस्दैआएको संस्थाको भवन बनाउन टेन्डर पक्रिय सम्पन्न गरि १ करोड ८६ लाख ९३ हजार ८ सय ३४ रुपैयामा निर्माण ब्यवसायिसंग सम्झौता गरि भवन बनाउने कार्यभैरहेको संस्थाका सचिव सोमेश थापाले जानकारी दिनुभयो ।
संस्था भरखरै सम्पन्न नेफस्कूनको ३२ स्थापना दिवस २०७६ बाट ३ नं प्रदेशकै उत्कृष्ट भएर सम्मानित भएको छ । त्यस्तै संस्थाले हालसम्म आधादर्जन भन्दा बढी राष्टिय सम्मान प्राप्त गरि सकेको छ ।
कार्यक्रमा संस्थाका सदस्य, नेफस्कूनका पदाधिकारी प्रेमनाथ वाग्ले, जिल्लासहकारी संघ रामेछापका प्रमुख हिमाल ढुङ्गेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङगेल, सञ्चारकर्मीहरु,उद्योग वाणिज्य संघका प्रमुख लगाएतको सहभागिता रहको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सामाजिक सञ्जालमा जिस्क्याए १४ लाख जरिमाना, पाँच वर्ष जेल

Next Post

अदिति घिमिरे कपको समापन

Next Post
अदिति घिमिरे कपको समापन

अदिति घिमिरे कपको समापन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.