Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मालबाहक ट्रकले किच्दा एक मज्दुरको ज्यान गयो

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
मालबाहक ट्रकले किच्दा एक मज्दुरको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार २०, लक्ष्मण खड्का
मालबाहक ट्रकले किच्दा एक जना मजदुरको ज्यान गएको छ । शुक्रबार बिहान मन्थलीबाट लिखु हाईड्रोपावर कम्पनिमा सामान लिएर जाँदै गरेकको बा ५ ख ४५९१ नं को ट्रकले सडक मर्मतको काम गरिरहेका दाङ निवासी अमृत बहादुर सुनुवारलाई किच्दा सुनुवारको मृत्यु भएको ईलाका प्रहरी कार्यलय धोबीले जनाएको छ । शुक्रबार करिब बिहान सात बजेको समयमा लिखु तामाकोसी गाँउपालिका वडा नं ४ भन्ज्याङ भन्ने ठाँउमा अन्दाजी ५० वर्षिय सुनुवारको घटना स्थलमानै ज्यान गएको बताईएको छ ।

घटनामा संलग्ना ट्रक चालक इलाका प्रहरीक कार्यलय धोबीको नियन्त्रमा रहेको छन् भने सहचालक फ्ररार रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सुरु भयो भ्रष्टचार बिरुद्धको अभियान

Next Post

मन्थली माविका शिक्षक चन्द्रसिंह धामी पुरस्कृत

Next Post
मन्थली माविका शिक्षक चन्द्रसिंह धामी पुरस्कृत

मन्थली माविका शिक्षक चन्द्रसिंह धामी पुरस्कृत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...