Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भूकम्प सुरक्षा दिवसमा मन्थलीमा विपद् नमुना अभ्यास गरियो : चेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड्

Milan Ghimire by Milan Ghimire
January 16, 2020
in समाचार
0
भूकम्प सुरक्षा दिवसमा मन्थलीमा विपद् नमुना अभ्यास गरियो : चेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ २

रामेछाप । आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० सालको भूकम्पको सम्झना तथा भूकम्पबाट हुने क्षति कम गर्नेबारे चेतना जगाउने उद्देश्यले माघ २ गते यो दिवस मनाउने गरिन्छ । रामेछापको सदरमुुकाम मन्थलीमा पनि बिहिबार बिहान राष्ट्यि भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरिमनाएको छ । मन्थलीको जिल्ला समन्वय समितिको प्रगंणमा भएको कार्यक्रमा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले विभिन्न ¥याली गर्नुको सट्टा अबका दिनमा चेतनामूलक कार्यक्रम आयोजना गर्ने बताउनुुभयो । उहाँले प्राकृतिक विपती जुनसुकै समयमा आउने भएकाले सजग भएर बस्नको लागि आग्रह गर्नुभयो ।

त्यस्तै मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दास श्रेष्ठले प्राकृति विपतीबाट जोगिन हामी सबैको सहर्काय सद्धभाव पुुर्ण वातावरणमा रहनुु पर्नेमा जोड्दिनुुभयो ।
त्यस्तै नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले विपतीमा एक भएर अगाडी बढनु पर्ने र आइपर्ने विपतीबाट जोगिनुु पर्ने बताउनुुभयो ।
नेपाली कांग्रेस रामेछाप सचिव लेख बहादुर कार्कीले विपति प्राकृतिमा निर्भर रहेकाले सचेत रहनुु पर्नेमा जाड्दिनुुभयो ।

कार्यक्रमा नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र पहरी, नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा रामेछाप,विद्यार्थी, अभिभावक, शिक्षा, बुद्धीजीवि, ब्यवारी , राजनीति दल, भ्रातृ संस्थाका प्रतिनीधि, बाल्कव लगाएतको सहभागीतामा विपद ब्यवास्थापनको नमुना अभ्यास देखाइएको थियो । साथै संमग्र जिल्लामा विपद ब्यवस्थापनको लागि जनचेतना मुलक सन्देश दिएको थियो । कार्यक्रमा जिल्ला प्रशासन रामेछापका सहयक जिल्ला अधिकारी भाष्कर दाहाल, मन्थली नगरपालिकाकी उमप्रमुख मायाँ कार्की, नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका कोषअध्यक्ष, कुमार श्रेष्ठ, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, कर्मचारी, लगाएतको उपस्थिति रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

हाजिर जवाफमा मन्थली मावि प्रथम : लिटिल स्टारले सहभागिता जनायन

Next Post

आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

Next Post
आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.