Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हाजिर जवाफमा मन्थली मावि प्रथम : लिटिल स्टारले सहभागिता जनायन

Milan Ghimire by Milan Ghimire
January 10, 2020
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार
0
हाजिर जवाफमा मन्थली मावि प्रथम :  लिटिल स्टारले सहभागिता  जनायन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, पौष,२५

रामेछापको सदरमुकाम मन्थली स्तिथ सानिमदौ सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको हाजिर जवाफ प्रतियोगितामा मन्थली माविले प्रथम स्थान हासिल गरेको मन्थली माविका शिक्षक चन्द्र सिंहधामीले जानकारी दिनुभयो । कक्षा आठको नेपाली अंग्रेजी, विज्ञान, समाजिक, गणित र जिकेको गरी कुल १०० नंम्बर अंकमा आधारीत सो प्रतियोगतामा मन्थली नगरपालिका वडा नं १ भित्रका चार वटा विद्यालयहरुको सहभागिता रहेको थियो । वडाको लिटिल स्टार स्कुलले भने सहभागिता जनाएको थिएन ।
जसमा मन्थली मावि प्रथम, तामाकोसी बोडिङ स्कुल द्धितिय, कर्कलादेबी बोडिङ स्कुल तृतिय र नगकन्या मावि सान्त्वना भएका छन् ।
उनीहरुले नगद ५ हजार, २ हजार, ३ हजार र १ हजार पुरस्कार प्रदान गरिएको मन्थली माविका शिक्षक धामीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सन्चालन खिम्ती प्रोजेक्ट स्कूलका शिक्षक नरेन्द्र धामी र मदन धामीले गर्नुभएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

“खुशी पाउने आश र बाआमा “

Next Post

भूकम्प सुरक्षा दिवसमा मन्थलीमा विपद् नमुना अभ्यास गरियो : चेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड्

Next Post
भूकम्प सुरक्षा दिवसमा मन्थलीमा विपद् नमुना अभ्यास गरियो : चेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड्

भूकम्प सुरक्षा दिवसमा मन्थलीमा विपद् नमुना अभ्यास गरियो : चेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.