Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मरिण महोत्सव माघ ७ गते देखि

Milan Ghimire by Milan Ghimire
January 16, 2020
in अर्थतन्त्र, जनता स्पेसल, मनोरञ्जन, समाचार, सूचना प्रविधि
0
मरिण महोत्सव माघ ७ गते देखि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ , माघ २

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा मरिण महोत्सव हुने भएको छ । महोत्सव यही माघ ७ गते देखि १८ गतेसम्म मरिण महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान भन्ने नारा सहित मरिण महोत्सव हुन लागेको हो । कृषी, पर्यटन, सांस्कृतीक, सुचना, प्रविधि तथा व्यापार मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव पर्यटन वर्ष २०२० लाई लक्षित गरि मरिण गाउँपालिका ४ मा आयोजना गर्न लागीएको हो । महोत्सव सिन्धुली उद्योग वाणिज्य संघ शाखा कार्यालय मरिण र मरिण गाउँपालिकाको आयोजनामा हुन लागेको हो । कार्यक्रममा विभिन्न स्थानिय उत्पादन, खानाको परिकार रहने छ । महोत्सवले पर्यटन प्रवर्दनमा जोड दिने मरिण गाउँपालिकाका अध्यक्ष पानीराज वम्जनले बताउनुभयो । मरिणमा उद्योग स्थापनाका लागि पर्याप्त जग्गा रहेको उल्लेख गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न तथा प्रचार प्रसार गर्न पनि यस सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

Next Post

रामेछापमा आएका डिएस्पीको जिकिर राजनीतिक दबाबमा काम गर्दिन,

Next Post
रामेछापमा आएका डिएस्पीको जिकिर राजनीतिक दबाबमा काम गर्दिन,

रामेछापमा आएका डिएस्पीको जिकिर राजनीतिक दबाबमा काम गर्दिन,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.