Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुई आयोगका पदाधिकारीको नाम सिफारिस

Milan Ghimire by Milan Ghimire
January 19, 2020
in जनता स्पेसल, समाचार
0
दुई आयोगका पदाधिकारीको नाम सिफारिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ४,

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा अध्यक्षसहित सदस्यहरुको नाम सिफारिस भएको छ ।

मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको शनिबार बसेको बैठकले नाम सिफारिस गरेको हो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले कानूनमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेश दत्त भट्टसहित सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यस्तै बेपत्ता छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदीसहित सदस्यहरुमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सबै पदाधिकारीको नाम अनुमोदन गर्ने कानून न्याय, तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वलाई नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश दिन सक्नुपर्छ मन्त्री भट्टराई

Next Post

विधेयक संसदबाट पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

Next Post
विधेयक संसदबाट पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

विधेयक संसदबाट पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.