Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन

Milan Ghimire by Milan Ghimire
January 19, 2020
in जनता स्पेसल, समाचार
0
बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ५,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० परियोजना संसदबाट पारित गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले उक्त परियोजना नेपालको हितमा रहेको जिकिर गर्दै संसदबाट जसरी पनि पारित हुने दाबी गर्नुुभयो ।

एमसिसी आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले पारित गरेको जानकारी दिँदै उहाँले यति ठूलो रकम अमेरिकाले पहिलो पटक सहयोगमा दिएकाले जसरी पनि पारित गरिनुपर्ने जिकिर गर्नुुभयो ।

एमसीसी पारित भए विद्युत व्यापार विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने दाबी पनि गर्नुुभयो । एमसिसी पारित भए नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने भन्दै देउवाले बुटवलदेखि नयाँदिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिनुुभयो ।

देउवाले राष्ट्रियताको पक्षमा बोल्दा सत्ता पक्षलाई चित्त दुखेको भन्दै ओली सरकारले दुई बर्षसम्म भ्रष्टाचारबाहेक अरु केही नगरेको आरोप लगाउनुुभएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समारोह सम्पन्न

Next Post

ल्होछारमा तीन दिन सार्वजनिक विदा

Next Post
ल्होछारमा तीन दिन सार्वजनिक विदा

ल्होछारमा तीन दिन सार्वजनिक विदा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.