Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समारोह सम्पन्न

Milan Ghimire by Milan Ghimire
January 19, 2020
in समाचार
0
रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समारोह सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

५ माघ

रामेछाप । रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समारोह शनिबार रामेछापको मन्थलीम सम्पन्न भएको छ ।


रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समोरोह कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा शनिबार मन्थलीमा सम्पन्न भएको हो । कांग्रेस केन्द्रिय सदस्य पौडेलले उद्धघाटन समारोहमा बोल्दै जेसिजले सुरुवात गरेको अभियान स्वागतयोग्य भएको बताउनु भएको छ ।

दुनियाँ परिवर्तनशील भएको भन्दै उहाँले परिर्वतशील समाजको नेतृत्व परिवर्तन भइरहनु पर्ने भएकोले जेसिजले अपनत्व गरेको विधि अत्यन्तै स्वागतयोग्य भएको बताउनुभयो ।


जेसिज अन्तर्गतको कार्यक्रममार्फत धेरै व्यक्तिहरुलाई समेट्न पनि आग्रह गर्नु भएको थियो । कार्यक्रममा सन् २०१९ का अध्यक्षका तर्फबाट मायाको चिनो पनि वितरण गरिएको थियो । सन् २०१९ को जेसिजका अध्यक्ष राजकुमार केसीको पदावधि समाप्त भएसँगै सन् २०२० को अध्यक्षको पदभार गोपाल खड्काले गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा, उपप्रमुख सिर्जना खड्का, नेपाली कांग्रेस पूर्व जिल्ला सभापति लवश्री न्यौपाने, अन्य पार्टी प्रतिनिधि लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आस्था राउतलाई पक्राउ गर्न अनुमति

Next Post

देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन

Next Post
बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा

देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.