Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ९ सय ९२ मत खस्यो, मतगणना सुरु : कस्ले मार्ला बाजी

Milan Ghimire by Milan Ghimire
January 19, 2020
in जनता स्पेसल, समाचार
0
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ९ सय ९२ मत खस्यो, मतगणना सुरु : कस्ले मार्ला बाजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ५

रामेछाप उद्योग वाणिज्य संघको नयाँ पदाधिकारीको लागि आइतबार मन्थलीमा मतदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको अध्यक्ष लगायत १४ पदका लागि मतदान भएको छ । मतदान बिहान ७ बजेदेखि अपरान्ह ४ बजेम्म भएको थियो । कुल १ हजार ९९ मतदाता रहेको संघमा ९ सय ९२ मत खसेको छ ।
अहिले मतगणना सुरु भएको छ ।

निर्वाचनमा २ वटा समुह अलग अलग समुह बनाएर चुनावी मैदानमा छन् । एक पार्टीबाट अध्यक्षका लागि केशाव घिमिरेसहित क्रमश ढाकल थापा, इश्वरचन्द्र श्रेष्ठ, रामसुदिश साह, कृष्णबहादुर थापा, रमेश ढुँगेल र प्रमोदकुमार श्रेष्ठ रहेनुु भएको छ ।
त्यस्तै घिमिरे समुहमा अरविन कुमार श्रेष्ठ, डम्बरकुमारी भण्डारी, यज्ञप्रसाद सुवेदी, वासुदेव फुयाँल, विश्वराज कोइराला, नथुनी पुर्वे र सुनिरा श्रेष्ठ रहेका छन् ।
अर्को पार्टीबाट जगन्नाथ दाहालको समुहमा नविन थापा मगर, दामोदर थापा, भिमशेन थापा, नवराज ढुँगेल, सुरेश उदाश र पवनकुमार कठायत रहेका छन् ।
सो समुहबाट जगन्नाथ दाहालको अध्यक्षतामा उम्मेदवराहरुले चुनामा भाग लिइएका हुन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

२५ हजार तलब लिने पत्रकारले १० लाख तिर्न सक्दैनन् , सञ्चारगृहलाई जरिबाना भराउनुपर्छ : सञ्चारमन्त्री बास्कोटा

Next Post

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव घिमिरे विजयी

Next Post
रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव घिमिरे विजयी

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव घिमिरे विजयी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.