Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा एकाबिहानै स्काभेटरमा आगोलागी

Milan Ghimire by Milan Ghimire
January 26, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मन्थलीमा एकाबिहानै स्काभेटरमा आगोलागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ, १२,

रामेछाप । रामेछापको मन्थलीमा एका बिहानै स्काभेटरमा आगोलागि भएको छ । आइतबार बिहान करिब ७ : ३० बजे मन्थली – सालु सडक खण्ड अन्र्तगत काम गर्दै गरेको स्काभेटरमा शनिबार राम्रै काम गरि मन्थली नगरपालिका वडा नं १ सानी मदौमा भन्ने ठाउँमा राखेको र आइतबार बिहान स्टाड गर्न क्रममा एक्कासी आगोलाग्दा बा २ क १९३४ नम्बरको स्कभेटर जलेको घटना स्थलबाट स्थानीय पूर्ण सुवेदीले जानकारी दिनुभयो । अहिले आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी भएर नियन्त्रणमा लिनकाम भैरहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्ट्रियसभा निर्वाचनमा नेकपाको एकलौटी विजय, कहाँ कसले जिते ?

Next Post

सिन्धुलीमा माइक्रोबस दुर्घटना, एक जनाको ज्यान गयो

Next Post
सिन्धुलीमा माइक्रोबस दुर्घटना, एक जनाको ज्यान गयो

सिन्धुलीमा माइक्रोबस दुर्घटना, एक जनाको ज्यान गयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.