Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जन्म दिनको अवसरमा विद्यार्थीहरुलाई झोला वितरण

Milan Ghimire by Milan Ghimire
February 3, 2020
in शिक्षा, समाचार, सूचना प्रविधि
0
जन्म दिनको अवसरमा विद्यार्थीहरुलाई झोला वितरण
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु माघ २०,

कपिलवस्तुको वाणगंगा नगरपालिकाका तिलक पाण्डे टि.आर.ले आप्mनो २४ औँ जन्मोत्सवका अवसरमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुसँग जन्मदिन मनाउनुभएको छ ।

पाण्डेको जन्मदिनको अवसरमा विद्यालयमा आयोजित भाग्य बोक्ने झोला वितरण कार्यक्रममा पूर्व मन्त्री तथा पूर्व राजदूत दिपकुमार उपाध्यायले पछिल्लो समय युवायुवतीहरु सामाजिक दुरुत्साहन र लागुऔषधको दव्र्यशनीमा फसिरहेको अवस्थामा तिलक पाण्डे जस्ता युवाहरुको सोचले समाजमा सकारात्मक कामको सूवातको संकेत पनि गर्न थालेको बताउनुभयो ।

कार्यक्रममा जनसेवा आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पार्वती थापाको अध्यक्षता तथा पूर्व मन्त्री उपाध्यायको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रम विष्णु मल्लको संचालनमा सम्पन्न भएको छ । जनसेवा आधारभूत विद्यालयका कक्षा १ देखि ७ सम्मा १ सय विद्यार्थीलाई पाण्डेले झोला वितरण गर्नुभएको हो ।

यस्तै गौरी भवानी मावि बाणगंगा ३ भक्तौली कपिलवस्तु विद्यालयमा विद्यार्थीहरुका लागि पनि भाग्य बोक्ने झोला वितरण गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्य समितीका उपप्रमुख तारावती चौधरीले समुदायलाई परिवर्तन गर्न सबै भन्दा पहिला आफुै नै परिवर्तन हुन आवश्यक रहेको बताउनु भएको छ । विद्यार्थी भएर पनि विद्यार्थीलाई सहयोग गरेको देख्दा खुसि व्यक्त गदै चौधरीले समाजको लागि सरानिय काम र राम्रो सन्देश भएको प्रसंशा गर्नु भयो ।

वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतारले पाण्डेको जन्मोत्सवले शैक्षिक क्षेत्रमा गरिव विपन्न परीवारलाई धेरै राहत मिलेको बताउनु भएको छ । भविष्यका कणधार बालबालिका संग दुखसुख बाढ्न पाउदा पाण्डेले जन्म दिनको भन्दा पनि विद्यार्थीको खुसिले आफुला थप हौसला मिल्ने तर्क गर्नु भयो ।

तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेपाली काङग्रेसका क्षेत्रिय सचिव प्रेम नारण पौडेल, तरुण दल सैनामैनाका नगर कोषाध्यक्ष खेमराज पोख्रेल, श्री गौरी भवानी माविका प्रध्यानध्यापक गोपाल प्रसाद चौधरीले पाण्डेलाई जन्मोत्सव अबसरमा शुभकामना दिदै व्यक्तिले बोलेर भन्दा पनि अब काम गरेर देखाउन सके समाज रुपान्तरण हुने बताउनु भयो ।

नेविसंघ सिद्र्धाथ क्याम्पस एकाई सभापति दिनेश क्षेत्रीको अध्यक्षता, नेपाल तरुण दल क्षेत्र नम्वर १ का सचिव गोविन्द आर्चायको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन नेविसंघ सिद्र्धाथ क्याम्पस स्ववियु सदस्य हरि ढुङगानाले गर्नु भएको थियो ।

कार्यक्रमा नेविसंघ क्षेत्र नं १ का सभापति चन्द्रकान्त पोख्रेल, क्षेत्रिय सभापति तिलक थापा, रुक बहादुर भुषाल, तरुणदल जिल्ला सदस्य कृष्ण पराजुली लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो । कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई झोला तिरण गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

११ बुँदे प्रस्ताव पारित गदै नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न

Next Post

रामेछाप जिल्ला प्रमुखको रुपमा रुद्रादेवी शर्मा आउने,को – को सरुवा भए (सूचीसहित)

Next Post
रामेछाप जिल्ला प्रमुखको रुपमा रुद्रादेवी शर्मा आउने,को – को सरुवा भए (सूचीसहित)

रामेछाप जिल्ला प्रमुखको रुपमा रुद्रादेवी शर्मा आउने,को - को सरुवा भए (सूचीसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...