Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जिल्ला प्रमुखको रुपमा रुद्रादेवी शर्मा आउने,को – को सरुवा भए (सूचीसहित)

Milan Ghimire by Milan Ghimire
February 3, 2020
in समाचार
0
रामेछाप जिल्ला प्रमुखको रुपमा रुद्रादेवी शर्मा आउने,को – को सरुवा भए (सूचीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ २०

विभिन्न १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । सरकारले ६० जना सह–सचिव तथा उपसचिवहरुको पदस्थापना तथा सरुवा गर्दा १६ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु फेरिएका हुन् ।

मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् ।

गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।जसअन्र्तगत रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रादेवी शर्मा आउनु हुने भएको छ । माघ १९ गतेको मन्त्रीस्तरको निर्णयबाट लिलाकुमारी पाण्डे केसीको सरुवा हुनु भएको हो । रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा केसी करिव १० महिना अघी गृह मन्त्रालयबाट रामेछाप आउनु भएको थियो ।

केसि रामेछापको लागि पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जन्म दिनको अवसरमा विद्यार्थीहरुलाई झोला वितरण

Next Post

रामेछापको गोकुलगंगामा कर्मचारीको मिलेमतोमा करोडौंको अनियमितता, धारा बनाउन ल्याएको सिमेन्ट निजी घर बनाउन प्रयोग,,

Next Post
रामेछापको गोकुलगंगामा कर्मचारीको मिलेमतोमा करोडौंको अनियमितता, धारा बनाउन ल्याएको सिमेन्ट निजी घर बनाउन प्रयोग,,

रामेछापको गोकुलगंगामा कर्मचारीको मिलेमतोमा करोडौंको अनियमितता, धारा बनाउन ल्याएको सिमेन्ट निजी घर बनाउन प्रयोग,,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.