Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुन्छ -चौहान

Kumar Shrestha by Kumar Shrestha
February 22, 2020
in समाचार
0
केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुन्छ -चौहान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

फागुन ९ । रामेछाप । समाजसेवामा हात अगाडी बढाईरहेका मन्थली नगरपालिका-१३, फुलासीका  सन्तोष चौहानले जन्मदिनको अवसरमा विद्यालयमा पोसाक र शैक्षिक सामाग्री वितरण गरेका छन् । चौहानले २७ औं वर्ष गाँठ मनाउदै रामेछापको मिल्ती जनज्योति आधारभूत विद्यालयका १३५ बढी बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

पछिल्लो समय जन्मदिन मनाउने लहर चलेको र जन्मदिनमा केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुने चौहान बताउछन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आज दुर्गेश थापा आउदै

Next Post

जातिय विभेद् अन्त्यको लागि सबैको चेतनामा परिवर्तन हुनु जरुरी : नगर प्रमुख बस्नेत

Next Post
जातिय विभेद् अन्त्यको लागि सबैको चेतनामा परिवर्तन हुनु जरुरी : नगर प्रमुख बस्नेत

जातिय विभेद् अन्त्यको लागि सबैको चेतनामा परिवर्तन हुनु जरुरी : नगर प्रमुख बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.