Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज दुर्गेश थापा आउदै

Milan Ghimire by Milan Ghimire
February 22, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, मनोरञ्जन, समाचार, सूचना प्रविधि
0
आज दुर्गेश थापा आउदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

फागुन १०,

रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन भइरहेको दोस्रो रामेछाप महोत्सवमा आज (शनिबार) चर्चित गायक दुर्गेश थापा आउने भएका छन् । गत चौथो दिन शुक्रबार ३ हजार ६ सय दर्शकले अवलोकन गरेका छन् । शुक्रबार महाशिवरात्री पर्व सार्वजनिक विदा भएकाले दर्शकहरुको भीड अन्य दिनको तुलनामा निकै थियो ।


रामेछापको गौरव र गरिमामय प्रस्तुती रामेछाप महोत्सव एकबर्ष अगाडीदेखी आयोजना हुँदै आएको छ । शुक्रबारको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक सरोज लामिछाने ,तिर्थ विरक्त पार्खीन र विनोद लामा लागाएतले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन दिएको आयोजक रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदाशले जानकारी दिनुभयो ।


आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने, जिल्ला भित्रका विभिन्न जात जातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन, हेलिकप्टरबाट मन्थली शैलुङ भ्रमण उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी, तामाकोसी नदिमा ¥याफ्टिङग सेवा, स्थानीय तथा राष्ट्रिय कलाकारबाट गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन भैरहेका छन् ।
जारी महोत्सवमा ४७ लाख २० हजार खर्च हुने आयोजकको अनुमान छ ।

सम्बन्धीत समाचार

https://janatavoice.com/2020/02/20/%E0%A4%B6%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0-%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%BF%E0%A4%A4-%E0%A4%B2%E0%A5%8B%E0%A4%95-%E0%A4%A6%E0%A5%8B%E0%A4%B9%E0%A5%8B/
https://janatavoice.com/2020/02/19/%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%B9%E0%A4%BE%E0%A4%81/
https://janatavoice.com/2020/02/18/%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%9B%E0%A4%BE%E0%A4%AA-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%95-3/
https://janatavoice.com/2020/02/18/%E0%A4%A6%E0%A5%87%E0%A4%89%E0%A4%B5%E0%A4%BE-%E0%A4%9C%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%95%E0%A4%BE%E0%A4%AE-%E0%A4%A8%E0%A4%AA/
https://janatavoice.com/2020/02/18/%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%9B%E0%A4%BE%E0%A4%AA-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%95-2/
https://janatavoice.com/2020/02/17/%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%9B%E0%A4%BE%E0%A4%AA-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%95%E0%A5%8B/

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापबाट श्रीमती बेपत्ता खोजिदिन श्रीमानको अपिल : सियर गरि सहयोग गरौं

Next Post

केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुन्छ -चौहान

Next Post
केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुन्छ -चौहान

केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुन्छ -चौहान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.