Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जातिय विभेद् अन्त्यको लागि सबैको चेतनामा परिवर्तन हुनु जरुरी : नगर प्रमुख बस्नेत

Milan Ghimire by Milan Ghimire
February 22, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
जातिय विभेद् अन्त्यको लागि सबैको चेतनामा परिवर्तन हुनु जरुरी : नगर प्रमुख बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, १०,

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले जातिय विभेद् अन्त्य हुनु पर्ने बताउनुभएको छ । मन्थलीमा शनिबार परियार एकता समाजको पहिलो साधारण सभामा बोल्दै यस्तो बताउनुभएको हो ।

विगतको तुलनामा जातिय द्धन्द्ध न्युन भएको दाबी गर्दै प्रमुख बस्नेतले त्यसलाइ शून्य बनाउनको लागि सबै एक भएर अघि बढनुपर्नेमा जोड्दिनुभएको छ । आफ्नो नगरपालिका भित्र जातिय अपराध गर्नेलाइ कानुन अनुसारको काबाही गरेरै छाड्ने उहाँको चेतावनी छ ।

  • मन्थली बजारमा ¥याली
  • मन्थली बजारमा ¥याली
  • मन्थली बजारमा ¥याली
  • मन्थली बजारमा ¥याली

सबैमा चेतनाको वृद्धि फैलाउनसके विभेद् आफै अन्त्य हुने उहाँको धारणा छ । सधारण सभा कार्यक्रमा आधर्दजन भन्दा बढी बक्ताले जातिय हिंसा अन्त्यका लागि सबै एक जुटहुनुपर्नै धारणा सहित सबै ठाउँबाट पहल गर्नको लागि कदम चाल्ने भन्दै धारणा राखेका थिए ।


जिल्लाका विभिन्न जातिय मुद्धामा अग्रसर सामाजिक अगुवा , संचारकर्मी, ब्यवासायिहरुको सहभागित भरहेको थियो । समाजले विभिन्न समयमा आफ्नो पहिचान जोगाउने, सिलाइ ब्यवासायलाई प्राथामिकता दिएर स्वरोजगार मूलक काम गर्दै आएको छ ।

परियार समाजले पञ्चेबाजासहित मन्थली बजारमा ¥याली निकालेलेका थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

केक काटेर मादक पदार्थ सेवन गरि पैसा खर्च गर्नु भन्दा त्यही पैसा सामाजिक काममा लगाउदा जन्मोत्सवको सहि अर्थ हुन्छ -चौहान

Next Post

बाग्मती प्रदेशका प्रत्येक जिल्लामा खेल मैदान, कभर्डहल सहितको रङ्गसाल निर्माण गरिने,उमाकुण्डमा २ वटा सुविधा सम्पन्न अस्पताल

Next Post
बाग्मती प्रदेशका प्रत्येक जिल्लामा खेल मैदान, कभर्डहल सहितको रङ्गसाल निर्माण गरिने,उमाकुण्डमा २ वटा सुविधा सम्पन्न अस्पताल

बाग्मती प्रदेशका प्रत्येक जिल्लामा खेल मैदान, कभर्डहल सहितको रङ्गसाल निर्माण गरिने,उमाकुण्डमा २ वटा सुविधा सम्पन्न अस्पताल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...