Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज सुनापती गाउँपालिकामा ल्होछार धुमधामसंग मनाइदै

Milan Ghimire by Milan Ghimire
February 23, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
आज सुनापती गाउँपालिकामा ल्होछार धुमधामसंग  मनाइदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, १२,

रामेछाप । तामाङ समुदायको पर्व २१४७ औं ग्याल्पो ल्होछारको अवसरमा सुनापती गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा शुभकामना कार्यक्रम हुने भएको छ ।

आफ्नो रितिरिवाज र परम्परा अनुसार ल्होछार पर्व मनाउन लागिएको सुनापती बुद्ध धर्म केन्द्र म्हानिपा आमा समुहका अध्यक्ष चेलिमाया तामाङले जानकारी दिनुभयो ।

आज (सोमबार) हुने कार्यक्रममा नेकपाका नेता टंकलाल घिसिङ लगायतका नेताहरुको सहभागीता हुनेछन् ।
सुनापती बुद्ध धर्म म्हनिपा आमा समुह भ्वासाद्धारा आयोजित कार्यक्रममा शुभकामना कार्यक्रम आयोजना गरिएको हो । म्यानिपा आमा समुहद्धारा अयोजित कार्यक्रमको प्रयोजन सुनापती भ्वासा च्यारिटी मेडिकल सेन्टरले गरेको छ ।

सुनापती भ्वासा च्यारिटी मेडिककल सेन्टर प्रालिका सञ्चालक समेत रहनुभएका स्थानीय समाजसेवी एवं धर्मगुरु विमानसिंह लामाले मौलिक परम्परालाई निरन्तरता दिनको लागि शुभकामना कार्यक्रम गर्नु राम्रो भएको बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उमाकुण्ड गाउँपालिकाको आफ्नै अत्याधुनिक भवन, सेवा सुरु

Next Post

आज ग्याल्बो ल्होसार, मुसा वर्ष सुरु

Next Post
आज ग्याल्बो ल्होसार, मुसा वर्ष सुरु

आज ग्याल्बो ल्होसार, मुसा वर्ष सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.