Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्ड गाउँपालिकाको आफ्नै अत्याधुनिक भवन, सेवा सुरु

Milan Ghimire by Milan Ghimire
February 23, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
उमाकुण्ड गाउँपालिकाको आफ्नै अत्याधुनिक भवन, सेवा सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, ११,

उमाकुण्ड गाउँपालिकाको भवन हस्तान्तरण भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि भवन हस्तान्तरण गरिएको हो । भवन बाग्मती प्रदेशका समाजिक विकास मन्त्रि युवराज दुलालले हस्तान्तरण गर्नुभएको हो ।

निर्माण ठेक्का सम्झौता भएको तीन महिना अघि नै निर्माण सम्पन्न भएको भवन हस्तान्तरण भएसंगै पालिकाको काममा सहज हुने भएको छ । हाल चार छुट्टा छुट्टै विभिगहरु फक फरक कच्ची घरमा रखेर संचालन गरिदै आएको छ ।

  • भवन

हाल सम्पन्न भएको भवन आधुनिक, भुकम्प प्रतिरोधी रहेको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जनता भ्वासलाई जानकारी दिनुभयो । साथै उहाँले पालिकाको काम दुर्त गतिमा आघि बढेको जानकारी दिनुभएको छ । दिगो विकास पालिकाको प्रमुख लक्ष्य रहेको उहाँको भनाई छ ।

एक करोड ११ लाख लागतमा बनेको भवनमा आंसिक फर्निचर र डेकुरेसनका काम मात्रै बाँकी रहेकाले अब छिट्टै सोहि भवान बाट कार्य सुचारु गर्ने पालिकाका कार्यकारी अधिकृत ईश्वरी प्रसाद सुवेदीले जनता भ्वास्लाई जानकारी दिनुभयो । शौचालय बाहेक १८ ओटा कोठा रहेको उक्त भवान बनेसंगै स्थानीयहरुमा पनि खुसी छाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बाग्मती प्रदेशका प्रत्येक जिल्लामा खेल मैदान, कभर्डहल सहितको रङ्गसाल निर्माण गरिने,उमाकुण्डमा २ वटा सुविधा सम्पन्न अस्पताल

Next Post

आज सुनापती गाउँपालिकामा ल्होछार धुमधामसंग मनाइदै

Next Post
आज सुनापती गाउँपालिकामा ल्होछार धुमधामसंग  मनाइदै

आज सुनापती गाउँपालिकामा ल्होछार धुमधामसंग मनाइदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...