Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यार्थीहरुमा अनुशासन र सकारात्मक सोच आत्वश्यक : उपमेयर अर्याल

Milan Ghimire by Milan Ghimire
February 24, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
विद्यार्थीहरुमा अनुशासन र सकारात्मक सोच आत्वश्यक : उपमेयर अर्याल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु, फागुन, १२,

विद्यार्थीहरुमा अनुशासन सहित सकारात्मक सोचको आवश्यक पर्ने वाणगगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । बालमैत्री नगर घोषणाका लागि खेल्नुपर्ने भुमिका बारे वक्तृत्वकला बाल अधिकार कार्यक्र्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले नगरमा स्थानिय भाषा सस्कृति, रितिरिवाज, र प्राकृतिमा आधारित पाठ्यक्रम तयार गर्न थालेको बताउनु भयो । उपमेयर अर्यालले २०७७ असोज मसान्त सम्म बालमैत्रि नगर घोषाण गर्ने जिकीर समेत गर्नु भयो ।
बालबालिकामा गरेको लगानी ल्याउछ सुनौलो विहानी भने नाराका साथ भएको कार्यक्रममा वाणगगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्राई र स्रोत व्यतिm कविराज भण्डारीले बालमैत्री नगर घोषणा गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत ३९ वटा सुचकहरु पुरा हुन आवश्यक रहेको बताउनु भयो । समृद्ध नगर बनाउन बालबालिका, अभिभावक ,शिक्षक, समाजका बुद्धिजिवि र स्थानिय निकायको उतिकै भुमिका रहने बताउनु भएको छ ।
वाणगंगा नगरपालिका वडा नम्वर ४ वडा कार्यलयको आयोजनामा भएको कार्यक्रममा वडा नम्वर४ का वडा सदस्य इन्दिया पन्त, अस्मिता नेपाली, चित्र वाहादुर खाणं, वडा सचिव दुर्गा देवि शर्मा, बालमैत्री परामर्शदाता कमलराज पन्र्थी लागयत शिक्षकहरुले कार्यक्रममा बोल्दै बालबालिको बाच्न पाउने अधिकार , संरक्षणको अधिकार ,विकासको अधिकार र सहभागिता अधिकारको बारेमा प्रष्ट पार्नु भएको थियो । साथै बालबालिकाका लागि पोषण र मायाको पनि उतिकै आवश्यक रहेको बताउनु भएको थियो ।
९ जना प्रतिस्प्रर्धी रहेको कार्यक्रममा निर्णय अन्तराज रेग्मी र टिकाराम भुषालले गर्नु भएको थियो । जसमा प्रथम होराईजन उच्चमाविका छात्रा सृष्टि घिमिरे, दोस्रो बालज्योती बैरियाका शिक्षा पौडेल, तेस्रो वाणगंगा माविका दिपा चौधरी र सान्त्वना स्थान विहानी बाल क्लबका सन्जु अघिकारी हुन सफल भएका छन् । सुविना थापाको अध्यक्षता, बालसंञ्जालका उपाध्यक्ष करण घिमिरेको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सृष्टि भुर्तेलले गर्नु भएको थिय ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र ‘केक’

Next Post

रामेछापको चण्डेश्वरी माविमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

Next Post
रामेछापको चण्डेश्वरी माविमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

रामेछापको चण्डेश्वरी माविमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.