Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ४० वर्षपछिकै अत्याधिक असिना, तरकारी बालीमा क्षेती (फोटो फिचर )

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, फिचर, समाचार
0
रामेछापमा ४० वर्षपछिकै अत्याधिक असिना, तरकारी बालीमा क्षेती (फोटो फिचर )
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, १२,
रामेछाप । रामेछाप सहित देशका विभिन्न स्थानमा वर्षाभएको छ । सामेबार रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापमा पहिलो पटक अत्याधिक असिना सहितको वर्षा भएको हो । अप्रान्ह ४ बजेको समयदेखी चट्याङ सहित असिना परेको हो ।

स्थानीय लालबहादुर तामाङले दिएको जानकारी अनुसार करिब आधा घण्टा परेको असिनाले कृषकहरुले लगाएको तरकारी साग, लसुन लगायतमा क्षेति पुर्याएको छ । नगरपालिकाको भालुखोप, रामेछाप बजार, ओख्रेनीमा ४०–४५ बर्ष पछि यस्तो बर्षा भएको जानकारी जनता भ्वासलाई जानकारी दिनुभयो । असिनाका कारण मासिनहरु हिडुल गर्नलाई नसक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

खुर्कोटमा गाडिको ठक्करबाट एकको मृत्यु, स्थानीय द्वारा सडक अवरुद्ध

Next Post

रामेछापको खाडाँदेवीबाट बिरामी चितुवाको उद्धार (भिडियो सहित)

Next Post
रामेछापको खाडाँदेवीबाट बिरामी चितुवाको उद्धार (भिडियो सहित)

रामेछापको खाडाँदेवीबाट बिरामी चितुवाको उद्धार (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...