Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको खाडाँदेवीबाट बिरामी चितुवाको उद्धार (भिडियो सहित)

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, टिभि, फिचर, समाचार
0
रामेछापको खाडाँदेवीबाट बिरामी चितुवाको उद्धार (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, १२ ,

रामेछाप । रामेछापको मन्थलीमा एक चितुवाको उद्धार गरि ल्याईएको छ । जिल्लाको खाँडादेवी गाउँपालिकामा चितुवा फेला परेको हो ।

स्थानीयले रामेछापको खाडाँदेवी गाउँपालिका ४ खोपमा सोमबार चितुवा फेला पारेका हुन् । नियन्त्रणमा लिइएको चितुवा करिब ५ फिट लम्बाई ३ फिट उचाई रहेको मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द कुमार खड्काले जानकारी दिनुभयो ।

स्थानीयको सूचनाका आधारमा डिभिजन वन कार्यालय रामेछापको पहलमा पुशुसेवा कार्यालय मन्थली नगरपालिकाबाट संयुक्त रुपमा खटिएको टोलिले सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
बिरामी अवस्थामा रहेको चितुवालाई अहिले जिल्ला पशु सेवा कार्यालय मन्थलीमा राखिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी टेकेन्द्र पौडेलले जानकारी दिनुुभयो ।
विरामी अवस्थामा रहेको चितुवाको पछाडीको भाग प्यारालाइसिस भएकोले पशु सेवा कार्यालयमा राखी उपचार भैरहेको बताएको छ ।

चितुवालाई स्थानीय औजार सामान्य एनेस्थिया प्रयोग गरेर नियन्त्रणमा लिइएको सहायक वन अधिकृत कर्णले बताउनु भएको छ । सामान्य उपचारपछि यहाँ ठिक नहुने अवस्था आएमा त्यसलाई राष्ट्रिय निकुञ्ज पठाइने डिभिन वन कार्यालय रामेछापका सहायक वन अधिकृत युगल किशोरलाल कर्णले जानकारी बताउनुुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा ४० वर्षपछिकै अत्याधिक असिना, तरकारी बालीमा क्षेती (फोटो फिचर )

Next Post

आज गायिका सपना थापा, भोली चर्चित मोडल,हट ज्योति मगरसहितको टिम रामेछाप आउदै

Next Post
आज गायिका सपना थापा, भोली चर्चित मोडल,हट ज्योति मगरसहितको टिम रामेछाप आउदै

आज गायिका सपना थापा, भोली चर्चित मोडल,हट ज्योति मगरसहितको टिम रामेछाप आउदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...