Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा लोकगीत प्रतियोगीता गरि महिला दिवस मनाइने

Milan Ghimire by Milan Ghimire
March 2, 2020
in जनता स्पेसल, समाचार
0
रामेछापमा लोकगीत प्रतियोगीता गरि महिला दिवस मनाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, १९,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ११० औ श्रमिक महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।


नगरपालिकाले दिवसको अवसरमा लोकगीत प्रतियोगीता आयोजना गरेर मनाउने सामेबार नगरपालिकाले एक सुचना जारी गर्दैजानकारी गराएको छ । नगरभित्रका सम्पुर्ण महिलाहरुले प्रतियोगीतामा भागलिने गरि प्रतियोगीतामा आयोजना गरेको नगरपालिकाकी वालवालिका शाखा अधिकृत सरिता बुढाथोकीले जानकारी दिनुभएको छ ।सहभागीहरुले आफ्नै मौलिक रचना गर्नुपर्ने लगाएतका नियमहरु राखिएको छ ।


प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले फागुन २२ गतेभित्र समुह दर्ता गराउन सक्नेछन र उत्कृष्ट समुहलाई आकर्षक पुरस्कार एवम् प्रमाणपत्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सामाजिक अभियान्ता अर्घाखाचीका कृष्ण थापाको शब्दमा लोकदोहोरी गित टिकटक सार्वजनिक,

Next Post

कोरोना भाइरसको कारण, दोलखा मोहत्सव स्थगित

Next Post
कोरोना भाइरसको कारण, दोलखा मोहत्सव स्थगित

कोरोना भाइरसको कारण, दोलखा मोहत्सव स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.