Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामाजिक अभियान्ता अर्घाखाचीका कृष्ण थापाको शब्दमा लोकदोहोरी गित टिकटक सार्वजनिक,

Milan Ghimire by Milan Ghimire
March 2, 2020
in जनता स्पेसल, टिभि, मनोरञ्जन
0
सामाजिक अभियान्ता अर्घाखाचीका कृष्ण थापाको शब्दमा लोकदोहोरी गित टिकटक सार्वजनिक,
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

फाल्गुण १९, अनिता थापा मगर,

रामेछाप । लाखौँ गरिब दुखीको भगवान बन्न सफल अर्घखाचीका सामाजिक अभियान्ता कृष्ण थापाको शब्दमा नयाँ गित टिकटक सार्वजनिक भएको छ । प्रदेशमा रहेर सामाजिक काममा उत्तिकै सक्रिय साथै गीत संगितमा पनि कलम चलाउने गर्दछन ।

नयाँ गीत टिक टक उनै अभियान्ता कृष्ण थापाको शब्दमा बजारमा आएको छ भने बसन्त लम्साल र अनिता मगरको आवाजमा रहेको छ । गीतमा गायक बसन्त लम्सालको नै लयमा रहेको छ ।

पछिल्लो समय हामी धेरै ब्यक्तीहरु टिकटकमा नै ब्यस्त भएका छौ । यो गितले अहिलेको युवा पुस्तामा भएको टिकटक प्रतिको मोहलाई समेटेको छ । गीतको निर्देशक काजिस श्रेष्ठ, इडिट दिपक बिष्ट, क्यामेरा सागर गौतम , अभिनय सागर बोहोरा र करिष्मा ढकालले गर्नुभएको छ । गितको अडियो भिडियो एडि फिल्मबाट सार्वजनिक भएको हो ।

हेर्नुस निक्कै मिठो गित टिकटक :

यो गीत साभार गरिएको छ ।


Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको उत्तरी क्षेत्रमा प्रसुती गृह संचालनमा, स्थानीय खुसी,

Next Post

रामेछापमा लोकगीत प्रतियोगीता गरि महिला दिवस मनाइने

Next Post
रामेछापमा लोकगीत प्रतियोगीता गरि महिला दिवस मनाइने

रामेछापमा लोकगीत प्रतियोगीता गरि महिला दिवस मनाइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.