Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट काठमाडौं जादै गरेको बस काभ्रेमा दुर्घटना, २५ जना घाइते,६ गम्भिर,

Milan Ghimire by Milan Ghimire
March 4, 2020
in जनता स्पेसल, समाचार
0
रामेछापबाट काठमाडौं जादै गरेको बस काभ्रेमा दुर्घटना, २५ जना घाइते,६ गम्भिर,
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

फागुन २१,
रामेछाप । रामेछापको गुराँसेबाट काठमाडौँ तर्फ हिडेको बस बुधबार काभ्रेको कोशीपारीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा साइड दिने क्रममा दुर्घटनामा परेको हो । घाइते भएका मध्ये ६ जनाको अवस्था भने गम्भिर रहेको बताएको छ । चौरी देउराली गाउँपालिकाको गाडीमा तथा अन्य लाई बसमा धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । घटना सम्बन्धी थप विवरण आउँन बाकि छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना भाइरसको कारण, दोलखा मोहत्सव स्थगित

Next Post

बाम्ति स्वास्थ्य चौकी स्तरउन्नती हुदै, ५ करोड लागतमा अत्याधुनीक भवन बन्दै,

Next Post
बाम्ति स्वास्थ्य चौकी स्तरउन्नती हुदै, ५ करोड लागतमा अत्याधुनीक भवन बन्दै,

बाम्ति स्वास्थ्य चौकी स्तरउन्नती हुदै, ५ करोड लागतमा अत्याधुनीक भवन बन्दै,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.